झापामा बाढीबाट हालसम्म १३ को मृत्यु

भद्रपुर । झापामा हालै आएको बाढीका कारण अहिलेसम्ममा १३ जनाको ज्यान गएको र दुईजना बेपत्ता रहेका नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । प्राप्त जानकारीअनुसार बाढीबाट दुई हजार ५२४ परिवार प्रभावित र दुई हजार ४४४ परिवार विस्थापित तथा ५२१ परिवारका घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । सोसाइटीका सभापति लोकराज ढकालले बाढीमा परेका ४४० … Continue reading झापामा बाढीबाट हालसम्म १३ को मृत्यु